सुनको मूल्य तोलामा ४ सयले घट्यो – Nepal Press

सुनको मूल्य तोलामा ४ सयले घट्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य घट्न पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलमा ४ सय रुपैयाँले घटेको छ । आज छापावाल सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, तेजावी सुन प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको छ । आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले सस्तिदैं १ हजार ३३५ रुपैयाँमा कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *