सुन – Page 3 – Nepal Press
सुन

साताको पहिलो दिन सुन तोलामा ७ सय घट्यो

काठमाडौं । कारोबारको पहिलो दिन सुन प्रतितोला ७ सय रुपैयाँले घटेको छ । आइतबार छापावाला सुन प्रतितोला ९१ हजार ८०० कायम भएको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ । त्यस्तै तेजावी सुन प्रतितोला ९१ हजार ३०० रहेको छ । यसैगरी आज चाँदीको भाउ प्रतितोला १,२३० रुपैयाँ कायम भएको छ...