मंगलबार सुन तोलामा ११ सयले बढ्यो, तोलाको ९६ हजार नाघ्यो – Nepal Press

मंगलबार सुन तोलामा ११ सयले बढ्यो, तोलाको ९६ हजार नाघ्यो

काठमाडौं । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगैै नेपाली बजारमा पनि सुनको मूल्यमा वृद्धि भएको छ । मंगलबार अघिल्लो दिनको तुलनामा सुन तोलामा ११०० रुपैयाँले बढेको हो ।

सोमबार छापावाला सुन प्रति तोला ९५,३०० रहेकोमा मंगलबार ९६,४०० पुगेको छ । त्यस्तै तेजावी सुन आज प्रतितोला ९५,९०० रहेको छ । त्यस्तै चाँदीको मूल्य पनि आज १,३३५ रुपैयाँ प्रति तोला रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर