सुन तोला – Nepal Press
सुन तोला

सुन तोलामा ७ सयले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुन तोलामा ७ सयले घटेको छ । छापावाल सुन प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । हिजो छापावाल सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँ कायम थियो । आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार...