सुनको मूल्य तोलामा २ सय घट्यो – Nepal Press

सुनको मूल्य तोलामा २ सय घट्यो

काठमाडौं । आज सुनको मूल्य प्रतितोला २ सय घटेको छ । छापावाल सुन तोलाको ९१ हजार ४ सय निर्धारण गरिएको छ । आइतबार ९१ हजार ६ सयमा कारोबार भएको थियो ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन ९० हजार ९ सयमा कारोबार भइरहेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार २३० रूपैयाँ कायम गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर