सुनको भाउ स्थिर – Nepal Press

सुनको भाउ स्थिर

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार ५०० निर्धारण गरिएको छ । हिजो पनि यही मूल्यमा कारोबार भएको थियो ।

तेजावी सुनको मूल्य प्रतितोला ९० हजार तोकिएको छ ।

त्यस्तै हिजोभन्दा ५ रूपैयाँ बढेको चाँदी प्रतितोला एक हजार ३०० मा कारोबार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *