सुनको भाउ तोलामा ७ सय घट्यो – Nepal Press

सुनको भाउ तोलामा ७ सय घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ५ सयमा कारोबार भइरहेको छ ।  हिजो सुनको मूल्य प्रतितोला ९३ हजार २ सय थियो ।

तेजावी सुन प्रतितोला ९२ हजार निर्धारण गरिएको छ । आज चाँदीको बजार भाउ प्रतितोला १ हजार २६० तोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर