सुनको भाउ ११ सय घट्यो – Nepal Press

सुनको भाउ ११ सय घट्यो

काठमाडौं । आज सुन प्रतितोला ११ सय घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार तोकिएको छ । बुधबार ९३ हजार १ सय थियो ।

आज तेजावी सुन प्रतितोला ९१ हजार ५ सय निर्धारण गरिएको छ । चाँदीको भाउ १ हजार ३४० रूपैयाँ तोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर