कोरोना संक्रमण – Page 4 – Nepal Press
कोरोना संक्रमण

कैलाली र कञ्चनपुरका थपिए २० संक्रमित

कैलाली । कैलाली र कञ्चनपुरका थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मङ्गलबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ४९ जनाको परीक्षणमा २० जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए । कैलालीको धनगढी उपमहानगरपालिका भित्रका १७ जनामा संक्रमण पुष्टि भएको छ । कैलालीकै भजनी...