केपी ओली – Page 3 – Nepal Press
केपी ओली

कार्यकर्तालाई ओलीको निर्देशन- नयाँ मतदातालाई सूर्यमै भोट हाल्न लगाउनुपर्छ, अन्त हाले बिटुलिन्छ

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आउँदो चुनावमा नयाँ मतदातालाई सूर्यमै भोट हाल्न लगाउने गरी लाग्न नेता/कार्यकतालाई निर्देशन दिएका छन् । बुधबार एमाले वागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले ती नयाँ मतदाताले पहिलोपटक अन्त भोट हाले हात बिटुलिने बताए । उनले भने, ‘नयाँ भोटरको पंक्तिलाई...