झापा क्रान्तिका सहयोद्धा सम्झिँदै विर्तामोडमा ओलीको सम्बोधन (लाइभ) – Nepal Press

झापा क्रान्तिका सहयोद्धा सम्झिँदै विर्तामोडमा ओलीको सम्बोधन (लाइभ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृह जिल्ला झापामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्न झापा पुगेका छन् ।

जिल्ला कमिटी झापाले आयोजना गरेको कार्यक्रममा ओलीले सम्बोधन गर्दै झापा क्रान्तिका आफ्ना सहयोद्धाहरुलाई सम्झिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर