पछिल्लाे राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेकपा एसकाे सचिवालय बैठक जारी – Nepal Press

पछिल्लाे राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेकपा एसकाे सचिवालय बैठक जारी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी छ । बैठकमा पार्टीको आगामी १० औं महाधिवेशन, विकसित राजनीतिक अवस्था र अन्य महत्वपूर्ण विषयमाथि छलफल भइरहेको सहभागी नेताले जनाएका छन् ।

सत्तारुढ दल जसपा विभाजित बनेपछि तरंगित राजनीतिका विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर