सुदूरपश्चिम सभामा कांग्रेसको बहिस्कारबीच मतदान सुरु – Nepal Press

सुदूरपश्चिम सभामा कांग्रेसको बहिस्कारबीच मतदान सुरु

कैलाली । कांग्रेस र नाउपा रेशम पक्षका प्रदेशसभा सदस्यहरूको विरोधकाबीच सुदूरपश्चिम मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत लिने प्रक्रिया सुरु भएको छ ।

कांग्रेस र नाउपा रेशम पक्षका बहिस्कार गरेर निस्किएका छन् भने एमाले माओवादी, नाउपा रन्जिता पक्ष २ र स्वतन्त्र एक सांसद मतदानमा सहभागी भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर