केपी ओली – Page 2 – Nepal Press
केपी ओली

प्रचण्डलाई ओलीको जवाफ- चुनाव लडेको भन्दैमा जिल्ला नै उसको हुन्छ ? (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई सिध्याउने नियतले एमालेले महाधिवेशनस्थल चितवन रोजेको प्रचण्डको भनाइप्रति जवाफ फर्काएका छन् । १०औं महाधिवेशनका सन्दर्भमा आयोजित सम्पादकसँगको अन्तर्क्रियामा ओलीले चुनाव लड्नासाथ जिल्लै उसको नहुने बताए । उनले भने, ‘कोही चुनाव कतैबाट लडेको छ भन्दैमा जिल्लै उसको हुने ? म कतैबाट...