कार्यकर्ता भेलालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली झापामा (तस्बिरहरू) – Nepal Press

कार्यकर्ता भेलालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली झापामा (तस्बिरहरू)

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी विभाजन र प्रधानमन्त्री पदबाट हटेपछि पहिलोपटक गृहजिल्ला झापा आएका छन् ।

झापा जिल्ला कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न ओली झापा आएका हुन् । बिर्तामोडमा आयोजना गरिएको भेलालाई एमालेका अन्य नेताले पनि सम्बोधन गर्दैछन् ।

झापामा एमाले विभाजनको असर लगभग न्यून छ । माधव नेपाल पक्षमा रहेका प्रभावशाली नेताहरू सांसद पवित्रा निरौला खरेल, नरेश खरेल, रविन कोइरालालगायत सबै एमालेमै बसेपछि पार्टी विभाजनको असर छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर