ईपीएल – Page 2 – Nepal Press
ईपीएल

वर्षाका कारण स्थगित ईपीएलका दुई खेलको नयाँ मिति सार्वजनिक

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा सोमबार वर्षाका कारण स्थगित भएका दुई खेलको नयाँ मिति तोकिएको छ । घोषित नयाँ मिति अनुसार अक्टोबर १ शुक्रबार बिहान काठमाडौं र विराटनगरबीच खेल हुनेछ । भने अक्टोबर २ बिहान भैरहवा र चितवन भिड्नेछन् । बाँकी खेलहरू अवरुद्ध नभए पूर्वनिर्धारित मितिमै हुनेछन्...