ईपीएल – Page 2 – Nepal Press
ईपीएल

ईपीएलः भैरहवालाई ९० रनको लक्ष्य, विराटनगर १७.४ ओभरमा अल आउट

काठमाडौं । भैरहवा ग्लाडिएटर्सको कसिलो बलिङसामु टिक्न नसकेको विराटनगर एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत कीर्तिपुरमा जारी खेलमा ८९ रनमा समेटिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले १७.४ ओभरमा सबै विकेट गुमाएर ८९ रनको योगफल तयार गरेको छ । विराटनगरका लागि दिल्शान मुनविराले २० बलमा २ चौका र...