एभरेस्ट प्रिमियर लिग सेप्टेम्बरमा हुने – Nepal Press

एभरेस्ट प्रिमियर लिग सेप्टेम्बरमा हुने

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण स्थगित भएको एभरेस्ट प्रिमियर लिग (ईपीएल) सेप्टेम्बरमा हुने भएको छ ।

आयोजकले दिएको जानकारीअनुसार २०२१ को सेप्टेम्बर २५ देखि अक्टोबर ९ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *