राष्ट्रिय स्वतन्त्र पार्टी – Page 2 – Nepal Press
राष्ट्रिय स्वतन्त्र पार्टी

श्रममन्त्री अर्याल पनि सहकारी ठगीमा जोडिएको कांग्रेसको आरोप (भिडिओ)

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित रास्वपाका अन्य नेताहरू सहकारी ठगी प्रकरणमा संलग्न रहेको जिकिर गरेको छ ।