राष्ट्रिय स्वतन्त्र पार्टी – Page 4 – Nepal Press
राष्ट्रिय स्वतन्त्र पार्टी

रास्वपाले इलाम-२ मा मात्रै उम्मेदवारी दिने, प्रदेशमा नलड्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ को उपनिर्वाचनमा इलाम २ मा मात्र उम्मेदवारी दिने निर्णय गरेको छ । आज बसेको केन्द्रीय समितिको बैठकले प्रदेश सभाको निर्वाचनमा उम्मेदवारी नदिने निर्णय गरेको एक नेताले बताए । वैशाख १५ मा इलाम २ र बझाङ्गको प्रदेशसभामा हुँदैछ । रास्वपा गत...