राष्ट्रिय स्वतन्त्र पार्टी – Page 3 – Nepal Press
राष्ट्रिय स्वतन्त्र पार्टी

रविमाथि संसदीय समितिबाट छानबिन गर्न कांग्रेसको माग (भिडिओ)

प्रमुख सचेतक रमेश लेखकले भने, 'प्रधानमन्त्रीलाई नै गलत जानकारी दिइएको छ । उहाँ नै अध्यारोमा हुनुहुन्छ । अब कसरी निष्पक्ष छानबिन होला ? उहाँले प्रमाण छैन भन्नुभएको छ सरकारीबाट रवि लामिछानेको नाममा पेश्की फच्छ्यौट भएको छ । प्रहरी कार्यालयमा जाहेरी दर्ता गरिएको छ ।'