राजनीति – Page 359 – Nepal Press
राजनीति

राष्ट्रियसभा उप निर्वाचन : घोराहीमा मतदान सुरु

रुपन्देही । लुम्बिनी प्रदेशमा आज राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि मतदान सुरु भएको छ । स्थानीय तहका प्रमुख उपप्रमुख तथा प्रदेश सभा सदस्य यसका मतदाता छन् । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान सुरु भएको हो । दुई मतदान केन्द्रमा भएको मतदानमा पहिलो केन्द्रमा स्थानीय तहका जनप्रतिनिधि तथा दोस्रो केन्द्रमा...