एमाले केन्द्रीय कमिटीको बैठक स्थगित – Nepal Press

एमाले केन्द्रीय कमिटीको बैठक स्थगित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक स्थगित भएको छ ।माघ २९ र फागुन १ गते बोलाएको बैठक स्थगित गरिएको हो ।

प्रचार विभागका उपप्रमुख विष्णु रिजालले विशेष कारणले केन्द्रीय कमिटीको बैठक स्थगित गरिएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर