वागमती प्रदेशको नीति तथा याेजना आयोग उपाध्यक्षमा चालीसे नियुक्त – Nepal Press

वागमती प्रदेशको नीति तथा याेजना आयोग उपाध्यक्षमा चालीसे नियुक्त

हेटौंडा । वागमती प्रदेश सरकारले प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा होमनाथ चालिसेलाई नियुक्त भएका छन् ।

प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले ललितपुर-२३ हात्तिवनका चालिसेलाई उपाध्यक्षमा नियुक्त गरेको सरकारका प्रवक्ता एवं प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले जानकारी दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर