संसदीय समिति – Nepal Press
संसदीय समिति

लुम्बिनीका संसदीय समिति: अधिकांश नेतृत्वविहीन, भएका पनि बस्दैनन् बैठक

रुपन्देही । लुम्बिनी प्रदेशसभाका चार विषयगत समिति नेतृत्वविहीन छन् भने भएका दुई समितिको पनि बैठक नबसेको झण्डै एक वर्ष पुग्न लाग्यो । मिनीसंसद र छायाँ सरकारका रुपमा हेरिने विषयगत समिति अस्थिर राजनीतिले थिलथिलो परेका छन् । राजनीति दलहरू विभाजन हुनेदेखि नयाँ दल गठन प्रक्रियाको प्रभाव प्रदेशसभामा पनि प्रष्ट देखिएको...