संसदीय समितिमा एमालेको हैसियत अनुसार हेरफेर, सुनुवाइ समितिमा भने यथावत (सूचीसहित) – Nepal Press

संसदीय समितिमा एमालेको हैसियत अनुसार हेरफेर, सुनुवाइ समितिमा भने यथावत (सूचीसहित)

काठमाडौं । संसदीय समितिहरुमा हेरफेर भएको छ । संसदीय सुनुवाइ समितिबाहेक संसदका सबै विषयगत समितिमा हेरफेर भएको सभामुख अग्नि सापकोटाले सोमबारको प्रतिनिधिसभा बैठकमा जानकारी दिए ।

सभामुखले बैठकमा पेस गरेको नाम अुनमोदनसमेत भएको छ । २३ फागुनको सर्वोच्च अदालतको फैसलापछि एमाले संसदको सबैभन्दा ठूलो दल बनेपछि त्यसलाई स्वीकार गर्दै समितिमा हेरफेर गरिएको हो ।

 

 

यो पनि पढ्नुहोस्:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर