पेट्रोलियम पदार्थ – Nepal Press
पेट्रोलियम पदार्थ

पेट्रोलियम पदार्थको खपत घटाउन मूल्य समायोजन पहिलो आवश्यकता

राजनीतिक दाउपेचका कारण अन्तर्राष्ट्रिय बजारमा भाउ घट्दा महंगोमा बेचेर बदनामी कमाउने र भाउ बढ्दा राजनीतिक अभीष्टका लागि सस्तोमा बेचेर संस्था नै डुब्ने गरी घाटामा जाने नियति भोग्दै आएको छ । अहिलेको आयल निगमको अवस्था पनि त्यस्तै छ ।