कांग्रेस महाधिवेशन – Page 6 – Nepal Press
कांग्रेस महाधिवेशन

कांग्रेस अधिवेशन : ललितपुरका ६ मध्ये ४ पालिकामा संस्थापन पक्षको नेतृत्व

ललितपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत ललितपुरका ६ वटै स्थानीय तहको परिणाम सार्वजनिक भएको छ । १ महानगरपालिका, २ नगरपालिका र ३ गाउँपालिका रहेको ललितपुरका पालिकास्तरका कार्यसमितिमा मिश्रित नतिजा आएको छ । पालिकाको नेतृत्वमा भने सभापति शेरबहादुर देउवानिकट संस्थापन पक्षले अग्रता लिएको छ । संस्थापन पक्षले ललितपुर महानगरपालिकासहित...