बार्सिलाेना – Nepal Press
बार्सिलाेना

तलव आधा घटे पनि मेस्सीले बार्सिलोनासँगै सम्झौता लम्ब्याए

एजेन्सी । अर्जेन्टिनाका सुपरस्टार स्ट्राइकर लियोनल मेस्सीले आफूले पाउँदै आएको तलवमा ५० प्रतिशत कटौती हुने गरी बार्सिलोनासँग थप पाँच वर्षका लागि सम्झौता नवीकरण गरेका छन् । जुन ३० मा सम्झौता सकिएपछि मेस्सी त्यसयता फ्रि एजेन्ट भएर बसेका थिए । उनले बार्सिलोनामा वार्षिक १ सय २३ मिलियन पाउण्ड तलव लिँदै...