कोरोना संक्रमित – Nepal Press
कोरोना संक्रमित

सरकारी तथा निजी अस्पतालमा कोरोना संक्रमित बिरामी घटे

काठमाडौं । सरकारी तथा निजी अस्पतालमा कोरोना संक्रमित बिरामीको सङ्ख्या घट्दै गएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना संक्रमण तीव्र गतिमा बढेपनि पछिल्लो समय भने सरकारी तथा निजी अस्पतालमा कोरोनाका बिरामी घट्दै गएका हुन् । कूल ८०३ श्ययासहित बिरामीको विभिन्न रोगको उपचार गराइरहेको...