मंगलबार ५१७ जना संक्रमित थपिए, ५ जनाको मृत्यु – Nepal Press

मंगलबार ५१७ जना संक्रमित थपिए, ५ जनाको मृत्यु

काठमाडौं । मंगलबार नेपालमा ५१७ जना कोरोना संक्रमित थपिएका छन् भने ५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ५,२०३ परीक्षणमा १५३ जना निको भएका छन् ।

कूल संक्रमित संख्या २ लाख ८० हजार ९८४ पुगेको छ । मृतक संख्या ३०५८ पुगेको छ । खोप लगाउनेको संख्या १ लाख ८५ हजार ५७० पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर