कोरोना संक्रमित – Nepal Press
कोरोना संक्रमित

भारतमा एकैदिन थपिए दुई लाख ६४ हजार कोरोना संक्रमित

काठमाडौं । भारतमा कोभिड संक्रमणदर दिनहुँ तीव्र गतिमा बढिरहेको छ । यहाँ पछिल्लो २४ घन्टामा दुई लाख ६४ हजार संक्रमित थपिएका छन् । यो अघिल्लो दिनको तुलनामा ६ दशमलव ७ प्रतिशतले बढी हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या तीव्र बढेको हो । भारतमा कूल संक्रमितमध्ये ३...