कैलालीका १२ सहित सुदूरपश्चिममा थप ३० कोरोना संक्रमितको मृत्यु – Nepal Press

कैलालीका १२ सहित सुदूरपश्चिममा थप ३० कोरोना संक्रमितको मृत्यु

कैलाली । सुदूरपश्चिममा बुधबार ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कैलालीमा सबै भन्दा धेरै १२ जनाको मृत्यु भएको छ । कंचनपुरमा ८ जना, डडेल्धुरामा ३ जना, दार्चुला र अछामका २/२ जना, डोटि र बझाङका १/१ जनाको मृत्यु भएको प्रदेश स्वास्थ निर्देशनालयले जनाएको छ ।

उपचारका क्रममा बाकेका १ जनाको पनि सुदूर पश्चिममा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

यो संगै प्रदेशमा ज्यान गुमाउनेको संख्या ३१७ पुगेको छ । प्रदेशमा पछिल्लो २४ घन्टामा ८७५ जनामा संक्रमण पुष्टि भएको छ । मंगलबार २१३ जना कोरोना संक्रमण मुक्त भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर