मंगलबार १,७३६ संक्रमित थपिए, ११ जनाको मृत्यु – Nepal Press

मंगलबार १,७३६ संक्रमित थपिए, ११ जनाको मृत्यु

काठमाडौं । मंगलबार नेपालमा १,७३६ जना कोरोना संक्रमित थपिएका छन् भने ११ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ८,७३७ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

२५१ जना निको भएका छन् ।

कूल संक्रमित संख्या २ लाख ८७ हजार ५६७ पुगेको छ । मृत्यु संख्या ३,१०२ पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *