कोरोना संक्रमितको उपचारमा प्रयोग हुने १० स्वास्थ्य सामग्रीमा कर छुट (सूचीसहित) – Nepal Press

कोरोना संक्रमितको उपचारमा प्रयोग हुने १० स्वास्थ्य सामग्रीमा कर छुट (सूचीसहित)

काठमाडौं । सरकारले अक्सिजन सिलिन्डरलगायतका १० प्रकारका स्वास्थ्य सामग्रीमा कर छुट दिने निर्णय गरेको छ ।

१३ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार कोरोना संक्रमितको उपचार व्यवस्थापनका लागि आवश्यक पर्ने ती सामग्रीमा छुट दिइएको हो ।

अक्सिजनसहित १० प्रकारको सामग्रीको पैठारीमा लाग्ने भन्सार, मूल्य अभिवृद्धि कर, तथा अन्त शुल्कसमेत छुट दिने निर्णय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै जानकारी गराएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर