समाज चित्र – Page 12 – Nepal Press
समाज चित्र

माघे संक्रान्तिका लागि चाकु बनाउन व्यस्त टोखाबासी (तस्बिर/भिडियो)

काठमाडौंको उत्तरमा पर्ने प्राचीन टोखा सहर चाकुका लागि प्रसिद्ध छ । टोखामा अहिले दर्जनबढी चाकु उद्योग सञ्चालनमा छन् । माघे संक्रान्ति नजिकिएसँगै टोखाका चाकु उद्यमीहरुलाई चाकु बनाउन भ्याइनभ्याइ छ ।

1 10 11 12 13 14 20