समाज चित्र – Nepal Press
समाज चित्र

जनकपुरधाममा रामनवमी रमझम, श्रीराम मन्दिर र जानकी मन्दिरमा पूजापाठ गर्नेको घुइँचो

जनकपुरधाम । मर्यादा पुरुषोत्तम भगवान् श्रीरामको जन्मदिनको स्मरणमा जनकपुरधामस्थित श्रीराम मन्दिर र जानकी मन्दिरमा पूजापाठ गर्ने श्रद्धालुको घुइँचो लागेको छ । त्रेतायुगमा चैत शुक्ल नवमीका दिन भगवान् श्रीरामको जन्म भएको धार्मिक ग्रन्थहरूमा उल्लेख छ । जन्मदिनको सम्झनामै हरेक वर्ष श्रद्धा तथा भक्तिपूर्वक भगवान् रामको पूजा आराधना गरी मनाइन्छ ।...

1 2 3 20