नेपाल चिन्तन – Page 4 – Nepal Press
नेपाल चिन्तन

राजसंस्था पुनःस्थापना गर्न बृहत राष्ट्रिय मोर्चा निर्माणको सवाल

अहिलेको मुलुकको प्रमुख आवश्यक अनि जनताको चाहना भनेको भ्रष्ट व्यवस्था र अवस्थाको अन्त्य हो । यो जनचाहनालाई पूरा गर्न राष्ट्रवादी, देशभक्त र प्रजातन्त्रप्रेमी शक्तिहरुले नयाँ शिराबाट कुण्ठा, महत्वाकांक्षा, संकीर्णतालाई त्यागेर फराकिलो भई देश र जनतालाई केन्द्रमा राखेर अघि बढ्न जरुरी छ ।