नेपाल टक – Page 16 – Nepal Press
नेपाल टक

नेपाल उद्योग वाणिज्य महासंघको सहायता केन्द्रबाट ७५० कोरोना संक्रमितले लिए स्वास्थ्य सेवा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कोभिड-१९ संक्रमितको सहयोगका लागि सञ्चालन गरेको हेल्लो डाक्टर स्वास्थ्य परामर्श र कोभिड-१९ सहायता केन्द्रबाट ७५० संक्रमितले सेवा लिएका छन् । पछिल्लो तथ्याङ्कअनुसार हेल्लो डाक्टर स्वास्थ्य परामर्श कार्यक्रमबाट ५ सयभन्दा बढी र सहायता केन्द्रबाट करिब २ सय ५० जनाले आवश्यक स्वास्थ्य सहायता लिएको महासंघले...