नेपाल टक – Page 17 – Nepal Press
नेपाल टक

कांग्रेसले सरकारको नेतृत्व गर्नुपरे प्रधानमन्त्रीमा मेरो दाबी हुन्छ (भिडियो)

प्रधानमन्त्री बन्न डराउने भए राजनीति किन गर्नु ? प्रधानमन्त्री बनेर मुलुकलाई नेतृत्व दिन म सक्षम पनि छु, तयार पनि छु। त्यसैले कांग्रेसले नै लिड गर्ने परिस्थिति रह्यो भने मेरो दाबी हुन्छ।