वित्त प्रेस – Page 42 – Nepal Press
वित्त प्रेस

बैंकहरूमा लाभकरको डर, असरबारे के भन्छन् बैंकर्स ?

सरकारले बैंक तथा वित्तीय संस्थाबाट एफपीओको प्रिमियम, मर्जर तथा प्राप्तिबाट भएको आम्दानी र लिलामीमा शेयर बिक्री गर्दा भएको लाभबाट कर उठाउन थालेपछि बैंकहरू अत्तालिएका छन् । सरकारको नीतिले बैंकहरूको नाफामा हिट गर्ने विश्लेषण बैंकर्सहरूले गरेका छन् ।

1 40 41 42 43 44 290