वित्त प्रेस – Page 272 – Nepal Press
वित्त प्रेस

७ महिनाको पुँजीगत खर्च १८.७ प्रतिशतले घट्यो

काठमाडौं । अर्थमन्त्रालयले चालु आर्थिक वर्षको ७ महिनाको बजेट खर्च तथा राजस्व संकलनबारे जानकारी दिएको छ । सार्वजनिक विवरण अनुसार ७ महिनाको कुल खर्च ४ खर्ब ९९ अर्ब रूपैयाँ छ । जुन अघिल्लो बर्षको तुलनामा २.६ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष ४ खर्ब ८७ अर्ब ९ करोड...