नेपाल प्रेस – Nepal Press
नेपाल प्रेस

पूर्वाञ्चल विश्वविद्यालयको उपकूलपतिमा थपलिया नियुक्त

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा.विजुकुमार थपलिया नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थपलियालाई मंगलबार उपकुलपतिमा नियुक्त गरेका प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । थपलिया पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायका पूर्व डिन हुन् । उपकुलपति सिफारिस गर्नका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको...

1 2 3 943