होली – Nepal Press
होली

जनकपुर क्षेत्रमा आज होली मनाइँदै

जनकपुरधाम । मधेस प्रदेशको राजधानी समेत रहेको जनकपुरधाममा रंगहरुको महापर्व होली होली मनाइँदैछ । पहाडी जिल्लाहरुमा बिहीबार र जनकपुरधाम बाहेक मधेसका जिल्लाहरुमा शुक्रबर होली मनाइएको छ । तर शुक्रबार १५ दिने मिथिलामा माध्यमिकी परिक्रमा समापन भएकाले जनकपुरधाम क्षेत्रमा आज हर्षोल्लासपूर्वक होली मनाइँदैछ । परिक्रममा श्रद्धालु आउने भएकाले जनकपुरधाम क्षेत्रमा...