संसद विघटन – Nepal Press
संसद विघटन

संसद विघटनः अग्रगामी नीतिको प्रतिगामी नेतृत्व हुनुको दुष्परिणाम

नीति एउटा र नेतृत्वमा अर्को हुनुको कारण केपी ओलीले संसद विघटन गरेका हुन् । देश माओवादीको इन्जिनियरिङमा हिँडिरहेको छ, तर ओलीजीलाई नेतृत्व दिने कुरा नै गलत थियो ।