आन्दोलनकाे तयारी गर्दै जनता समाजवादी पार्टी – Nepal Press

आन्दोलनकाे तयारी गर्दै जनता समाजवादी पार्टी

नेपाल प्रेस २०७७ पुष ९ गते १५:५५
२०७७ पुष ९ गते १५:५५

संसद विघटनकाे विराेधमा जनता समाजवादी पार्टीले आन्दाेलकाे घाेषणा गरेकाे छ। आन्दाेलनकाे क्रममा पुत्ला दहन, मसाल जुलुस तथा बृहत प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।