जनता समाजवादी पार्टी – Nepal Press
जनता समाजवादी पार्टी

उपेन्द्र यादव सहभागी कार्यक्रममा सहिद परिवारको आक्रोश : कि न्याय दिनुस् कि मारिदिनुस्

जनकपुरधाम । अध्यक्ष उपेन्द्र यादव सहभागी जनता समाजवादी पार्टी (जसपा)को अभिमुखीकरण कार्यक्रम स्थलमै मधेस आन्दोलनका सहिद परिवार र घाइतेहले प्रदर्शन गरेका छन् । जनकपुरस्थित उद्योग वाणिज्य संघको भवनमा जसपाले अभिमुखीकरण कार्यक्रम थियो । कार्यक्रममा पार्टी अध्यक्ष यादव, उपाध्यक्ष रेणु यादव, मुख्यमन्त्री लालबाबु राउत र नेताहरु सहभागी थिए । सो...