प्रदेश नम्बर २ – Nepal Press
प्रदेश नम्बर २

फैसलाले राज्यका अंगहरूबीचको सन्तुलन खल्बलियो तर पालनामा स्पष्ट छौं : ओली

देशबासीका नाममा सम्बोधन गर्दै उनले भने, ‘यो फैसलाको समयले अग्नीपरीक्षा लिँदै जानेछ । राष्ट्रका विभिन्न अंगबीचको सन्तुलन खल्बलिएको छ । तर फैसला पालनाका सम्वन्धमा हाम्रो पार्टी स्पष्ट रहेको जानकारी गराउँछु ।’