कन्चनपुर – Nepal Press
कन्चनपुर

कञ्चनपुर-१ मा निर्वाचनमार्फत एमाले प्रतिनिधि चयन, अर्को क्षेत्रमा सहमतिको प्रयास हुँदै

कञ्चनपुर । मंसीर १०-१२ गते चितवनमा हुने नेकपा एमालेको १० औं महाधिवेशनको लागि कञ्चनपुरको क्षेत्र नम्बर १ मा निर्वाचनमार्फत प्रतिनिधिको टुंगो लागेको छ । खुलातर्फ ४ र महिलातर्फ १ जना गरी ५ प्रतिनिधि छनोटका लागि १० जनाले दाबी गरेका थिए । अन्तिम समयसम्म सहमति नभेटेपछि निर्वाचन गरिएको हो ।...