आगलागी – Nepal Press
आगलागी

नारायणगढमा आगलागी, ६ वटा पसलमा पूर्ण क्षति

चितवन । नारायणगढको कमलनगरमा आज बिहान आगलागी भएको छ । आज बिहान १ः३० बजे भएको आगलागीका कारण कमलनगर चोकका ६ वटा पसलमा पूर्णपमा क्षति पुगेको छ । भरतपुर महानगरपालिका, नेपाली सेना, खैरहनी नगरपालिका र कावासोती नगरपालिकाको दमकलले बिहान ७ बजे आगलागी नियन्त्रणमा लिएको छ । भरतपुरका मेयरका उम्मेदवार विजय...