शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा आगलागी (भिडियो) – Nepal Press

शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा आगलागी (भिडियो)

काठमाडौं । काठमाडौंको नागार्जुनस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा आगलागी भएको छ ।

बिहान १० बजदेखि सुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आएको छैन । निभाउनका लागि दमकल परिचालन गरिएको छ ।

हेलिकोप्टरबाट पनि पानी हालेर निभाउने प्रयास भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर